घोषणामा पूर्ण साक्षर माझी बालबालिका निरक्षर
gorkhapatraonline.com · Thu Feb 08 00:06:25 GMT 2024
राधाकृष्ण डुम्रे
वालिङ, माघ २५ गते । स्याङ्जाको गल्याङ नगरपालिका–९, कालीगण्डकी नजिकै रहेको माझी बस्तीका बालबालिका विद्यालय जाँदैनन् । विद्यालय जान उनीहरूलाई अभिभावकले प्रेरित पनि गर्दैनन् । यसको एउटै कारण हो घर नजिकै विद्यालय नहुनु ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)