७ दिनपछि महिलाको लाश फेला,माओवादीले आतंक मच्चाएको आरोप
janaaastha.com · Mon May 09 16:27:31 GMT 2022
रुकुुमको पुथा उत्तरगंगा गाउँपालिकामा हराएको एक सातापछि एउटी महिलाको शव आज फेला परेको छ । वैशाख १९ गते उक्त गाउँपालिकाको वडा नम्बर ११ मा नेपाली काँग्रेस र एमालेले गरेको तालमेलविरुध्द माओवादी जाइलागेको बताइन्छ ।
सोहि दिन माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेस र एमालेका कार्यकर्तामाथि आक्रमण गरेका थिए । आक्रमणलगत्तै एक जना महिला हराएको खबर भुईंमा पोखिएको मट्टितेलझैं फैलियो । आज २९ वर्षकी इशु बुढाको लाश भेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)