मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अघिराहुल गान्धीले प्रधानमन्त्री मोदीलाई लेखेको पत्रमा के लेखे?

barnanmedia.com · Thu May 29 21:55:47 GMT 2025

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन्। यसमा उनले पुंछ लगायत पाकिस्तानी गोलाबारीबाट प्रभावित मानिसहरूका लागि पुनर्वास प्याकेजको माग गरेका छन्।

उनले यस पत्रमा लेखेका छन् , "मैले हालै पुंछको भ्रमण गरेको थिएँ, जहाँ पाकिस्तानी गोलाबारीमा चार बालबालिका सहित १४ जनाको दुःखद मृत्यु भएको थियो र दर्जनौं घाइते भएका थिए।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)