शिक्षक दिन नसक्ने शिक्षा संकाय
ekantipur.com · Fri Mar 17 01:03:34 GMT 2023
काठमाडौँ — अधिकांश विश्वविद्यालयमा शिक्षाशास्त्रको पढाइ हुन्छ । विद्यार्थी भर्ना र क्याम्पस संख्याका आधारमा ठूलो संकायमध्येमा शिक्षाशास्त्र हो । तर, करिब ८ वर्षपछि सञ्चालन भएको शिक्षक सेवा आयोगको परीक्षामा माग संख्याअनुसार परीक्षार्थी सफल भएनन् ।
यसबाट विश्वविद्यालयमा शिक्षाशास्त्र संकायको पठनपाठन, गुणस्तर र औचित्यमाथि नै प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)