मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्टिल्थ' लडाकु विमान बनाउने भारतको योजना के हो र यसको आवश्यकता किन पर्यो?

barnanmedia.com · Thu May 29 22:12:47 GMT 2025

भारतको रक्षा मन्त्रालयले पछिल्लो 'पाँचौं पुस्ताको स्टेल्थ' लडाकु विमानको घरेलु उत्पादनलाई अनुमोदन गरेको छ र रक्षा कम्पनीहरूलाई यी लडाकु विमानहरूको प्रोटोटाइप निर्माणको लागि 'इन्ट्रेस्ट एक्सप्रेसन' (बोली) पेश गर्न आग्रह गरेको छ।

हाल अमेरिका, रुस र चीनले मात्र हवाई लडाईंको लागि अत्यधिक प्रभावकारी स्टिल्थ लडाकु विमानहरू विकास गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)