‘मेरा मित्र’ भन्दै ओलीले दिए प्रधानमन्त्री प्रचण्डलाई जन्मदिनको शुभकामना
reportersnepal.com · Tue Dec 12 16:47:32 GMT 2023
काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जन्मदिनको शुभकामना दिएका छन् । पार्टीको यात्रामा सरिक एमाले अध्यक्ष ओलीसहित एमाले नेताहरुको यात्रा आज रामेछाप, सिन्धुली, ओखलढुंगा हुँदै खोटाङ पार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)