सशस्त्रका ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक एआईजी बढुवामा गर्न सिफारिस
barnanmedia.com · Thu May 29 22:31:20 GMT 2025

सशस्त्र प्रहरी बलका डीआईजी गणेश ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा गर्न सिफारिस गरिएको छ।
बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त एक एआईजीमा बढुवा गर्न ठाडा मगरलाई सिफारिस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)