बुटवलमा पढाईसँगै रोजगार कार्यक्रम सुरु
gorkhapatraonline.com · Sat Jun 13 11:28:59 GMT 2026

बुटवल उपमहानगरपालिकाले पढाईसँगै रोजगार कार्यक्रम सुरु गरेको छ ।
उक्त कार्यक्रम अन्तर्गत उपमहानगरले एक सयजना विद्यार्थीलाई ट्राफिक व्यवस्थापनमा खटाउने भएको हो ।ट्राफिक व्यवस्थापनमा खटिने विद्यार्थीका लागि उपमहानगरपालिकाले क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)