मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा भारी वर्षा, चार जनाको मृत्यु, १६ घाइते

khabarhub.com · Sat Jun 13 11:32:13 GMT 2026

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी वर्षाका कारण चार जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको क्षेत्रीय अधिकारीहरूले शनिबार बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)