मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेस काउन्सिलद्वारा मिडियाको इतिहास प्रकाशन

barnanmedia.com · Thu May 29 22:39:04 GMT 2025

प्रेस काउन्सिल नेपालले नेपाली मिडियाको सबै विधा समेटिएको अनुसन्धानात्मक पुस्तक तयार पारेको छ । नेपाली मिडियाको इतिहास, छापादेखि डिजिटलसम्म नामक उक्त कृति शुक्रबार सार्वजनिक हुने भएको काउन्सिलले जनाएको छ ।

गोरखापत्रभन्दा अघिको पर्चाको इतिहासदेखि वर्तमान डिजिटल मिडिया समेट्ने उक्त पुस्तक सात जना विज्ञले करिब एक वर्षको अध्ययन, अनुसन्धानपछि तयार पारेको काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)