राजावादी प्रदर्शनबाट भारतीय नागरिकसहित ५ जना पक्राउ
barnanmedia.com · Thu May 29 22:47:38 GMT 2025

राजावादी प्रदर्शनमा घुसपैठ भएको आरोपमा थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
योसँगै प्रहरी नियन्त्रणमा रहनको संख्या पाँच पुगेको छ । यसअघि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिलेसम्म जम्मा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)