पालिका अध्यक्ष बनेर विकटताको पहिचान बदल्ने सपना देखेकी छु : सीता केसी
nepalpress.com · Sat Sep 25 16:56:59 GMT 2021
सुर्खेत । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका प्रक्रियाहरु कर्णालीका आठ जिल्लामा सञ्चालन भइरहेका छन् । आज सल्यान जिल्लामा काँग्रेसको पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ ।
अधिकांश युवाहरुले पछिल्लो समयमा नेपाली काँग्रेसको नेतृत्वमा दाबी गरिरहेका छन् । कर्णालीमा युवाहरु विजेता बन्ने क्रम जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)