युक्रेनलाई ५० करोड डलर ऋण सहयोगमा आइएमएफको सहमति
barnanmedia.com · Thu May 29 22:52:04 GMT 2025

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनसँग समष्टिगत आर्थिक स्थायित्वका लागि करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण कार्यक्रम पुनरावलोकनका लागि सम्झौता गरेको बिहीबार घोषणा गरेको छ।
तीन वर्षभन्दा बढी समयदेखि रुससँग युद्ध गरिरहेको युक्रेनले वासिङ्टनस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट चार वर्षमा १५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राहत पाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)