लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु
khabarhub.com · Tue Nov 16 00:45:56 GMT 2021
एजेन्सी- एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ ।
सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सूचारु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)