फोहोरमा सङ्घीय–स्थानीय टकराव
gorkhapatraonline.com · Tue Apr 11 00:16:37 GMT 2023
काठमाडौँ, चैत २८ गते ।
सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबीचको टकरावका कारण सङ्घीय राजधानी काठमाडौँको अति विशिष्ट कार्यालयहरूको फोहोर व्यस्थापन ठप्प भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)