नेपाल–खनाल समूहद्वारा काठमाण्डौमा समानान्तर कमिटी
Ujyaaloonline.com · Sun Apr 04 23:24:08 GMT 2021
ओलीजी, कुनै कुरामा मतभेद छ भने आउनुहोस्, बसेर बहस गरौँ : नेपाल
काठमाण्डाै – नेकपा एमालेबाट निलम्बित माधव नेपाल र झलनाथ खनाल समूहले काठमाण्डौमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । दुवै नेताको उपस्थितिमा नेपाल–खनाल समूहले वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)