भीम रावल कस्ता थिए, कस्ता भए ! उनी बोलिरहन्छन्, सरोकारवाला उडाइरहन्छन्
ukeraa.com · Wed Feb 02 22:24:58 GMT 2022
काठमाडौँ : आफ्नै पार्टी एमालेमा प्रतिपक्षीको भूमिकामा देखिन्छन् भीम रावल। पार्टी अध्यक्षमा पराजित भएपछि हैन यो उनको भूमिका। नेकपा हुँदा नै उस्तै थिए उनी। सामाजिक सञ्जाल होस् या सार्वजनिक कार्यक्रम उनी प्रतिस्पर्धी दलसँगै आफ्नै दलको नेताको विपक्षमा उभिन्थे। अहिले पनि उभिएकै छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)