मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सात बर्षपछि ला लिगाकाे उपाधि एट्लेटिकाेकाे पाेल्टामा, बार्सिलाेना सेल्टा भिगाेसँग पराजित

neplays.com · Sun May 16 18:29:06 GMT 2021

स्पेनीस ला लिगाको उपाधिको छिनोफानो अन्तिम खेलबाट हुने भएको छ । एट्लेटिको मड्रिड र रियलले आफ्नो खेल जितेपछि ला लिगाको उपाधिको छिनोफोना अन्तिम खेलमा पुगेको छ ।

एट्लेटिकोले ओसासुनाको एक गोलको अग्रता उल्ट्याएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ७५ औं मिनेटमा ओसासुनाले बुढिमिरको गोलमा अग्रता बनाएको थियो । उनले रुबेन गार्सियोको पासको सदुपयोग गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)