अमेरिकामा उड्नै लागेको विमानको ककपिटमा छिर्ने व्यक्ति नियन्त्रणमा
baahrakhari.com · Wed Jan 12 15:55:00 GMT 2022
वासिङटन । अमेरिकन एयरलायन्सले होन्डुरस विमानस्थलमा मायामीतर्फ उड्न लागेको आफ्नो एउटा विमानको ककपिटमा छिरेर क्षति पुर्याउने एकजना यात्रुलाई नियन्त्रणमा लिएको छ ।
एयरलाइनले जारी गरेको विज्ञप्तिअनुसार सान पेड्रो सुलास्थित रामोन भिल्लेडा मोरालेस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको मायामी अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उड्ने तयारीमा रहेको विमानमा यस्तो घटना घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)