मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्ड–नेपालको सम्बन्ध चिस्सिँदै

rajdhanidaily.com · Thu May 04 23:18:31 GMT 2023

काठमाडौं । बलियो कम्युनिस्ट पार्टी निर्माणको परिकल्पना गरेका कम्युनिस्ट दलका शीर्ष नेताबीच सम्बन्ध बिगिँ्रदै गएसँग ‘समाजवादी मोर्चा’ ओझेलमा पर्न थालेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), नेपाल समाजवादी पार्टी (नेसपा)सहितका दलका बीच समाजवादी मोर्चा बनाउने कसरत भएको हो ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादवबीच समाजवादी मोर्चा बनाउने छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)