मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीरबाट खसेको भेँडा समात्न जाँदा गोठालाको पनि लडेर मृत्यु

barnanmedia.com · Thu May 29 23:25:27 GMT 2025

भीरबाट खसेको भेँडा समात्न जाँदा गोठालाको पनि लडेर मृत्यु भएको छ।

चुमनुब्री गाउँपालिका-३ पाङसिँङका ६७ वर्षीय लारा गुरुङको भेँडासँगै भीरबाट खसेर ज्यान गएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)