रुपन्देही उद्योग संघमा पौडेल
ekantipur.com · Sat Oct 09 15:05:49 GMT 2021
बुटवल — रुपन्देही उद्योग संघमा माधव प्रसाद पौडेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको ४३ औं वार्षिक साधारणसभा तथा २२ औं अधिवेशनले आगामी दुई वर्षका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा दीलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली र द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्ले, महासचिवमा हरि बहादुर खत्री, कोषाध्यक्षमा हिरामणि भटराई, सचिवमा वसन्त ढकाल, सचिव (महिला)मा मञ्जु भुसाल र सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवाली चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)