मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिस प्रिमियर लिग: आर्सनल अन्तिम चारमा

ekagaj.com · Sun Mar 20 00:27:17 GMT 2022

काठमाडौं - बुकायो साकाको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एष्टन बिल्लालाई १-० अन्तरले हराएको छ ।

आर्सनलको जितमा साकाले खेलको ३०औं मिनेटमा गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)