मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुवेदीले लक्ष्य प्राप्ति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने बताए

barnanmedia.com · Thu May 29 23:33:41 GMT 2025

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले लक्ष्य प्राप्ति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएका छन्।

बिहीबार (आज) पूर्ण रूपमा आन्दोलन सफल भएको दाबी गर्दै सुवेदीले यस्तो घोषणा गरेका हुन्। 'जनताको चाहनामा लक्ष्य प्राप्ति नभएसम्म आन्दोलन जारी रहनेछ। शान्तिपूर्ण जनआन्दोलन जारी छ, पहिलो दिन हाम्रो आन्दोलन पूर्ण सफल भएको छ,' उनले भने।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)