युनाइटेड फर्किए रोनाल्डो
dcnepal.com · Fri Aug 27 17:01:48 GMT 2021
काठमाडौं । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । शुक्रबार युभेन्टसका स्ट्राइकर रोनाल्डो २ वर्षका लागि ओल्ड ट्राफोर्ड फर्किएका हुन् ।
नयाँ सिजनको सुरुबाटै रोनाल्डोले युभेन्टस छोड्ने चर्चा सुरु भएको थियो । यद्यपि उनले इटालियन सिरी एअन्तर्गत पहिलो खेलमा उडिनेशविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)