स्याङजामा तीन स्रष्टा सम्मानित
lokaantar.com

स्याङ्जाको पुतलीबजार नगरपालिकामा स्थापित पुतलीबजार प्रज्ञा प्रतिष्ठानले तीन जना स्रष्टालाई सम्मान गरेको छ ।
लामो समयदेखि कला, साहित्य र संगीतको क्षेत्रमा निरन्तर साधना गरी नेपाली वाङ्मयको श्रीवृद्धिमा योगदान पुर्याएका असफल गौतम, अनन्तकुमार श्रेष्ठ र लक्ष्मी रेग्मी खनाललाई सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)