भत्केको सडक : जिम्मेवारी पन्छाउन 'हाकिम'को होड, चर्काचर्कीपछि मेयरको चेतावनी
nepalsamaya.com · Fri Aug 05 16:36:05 GMT 2022
बुटवल-
बुटवल उपमहानगरपालिकाले विकास निर्माणका काममा ढिलासुस्ती भएपछि विभिन्न सरकारी निकायलाई एकै थलोमा राखेर छलफल गरेको छ। बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी सहित बुटवलका सरकारी कार्यालयका प्रमुखहरुलाई डाकेर बुटवलको सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे कार्यालय प्रमुखहरुसँग छलफल गरेका हुन्। तर, छलफलमा कार्यालय प्रमुखहरुले एकले अर्कोलाई आरोप प्रत्यारोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)