६ वर्षीया छोरी बेचेको आरोपमा आमालाई आजीवन कारावास
barnanmedia.com · Thu May 29 23:42:57 GMT 2025

छ वर्षीया बालिकाको अपहरण र मानव बेचबिखनको आरोपमा दक्षिण अफ्रिकी एक महिला र उनका दुई सहयोगीलाई आजीवन कारावासको सजाय सुनाइएको छ।
सजाय पाउनेहरूमा ती बालिकाकी आमा, राकेल केली स्मिथ पनि पर्छिन्। केप टाउन नजिकैको साल्दान्हा खाडीमा रहेको जोशलिन स्मिथ आफ्नो घर बाहिरबाट रहस्यमय रूपमा बेपत्ता भएको एक वर्षभन्दा बढी समयपछि रैकेल स्मिथ, उनकी प्रेमी ज्याकलिन अपोलिस र उनकी साथी स्टीभेना भ्यान रिनलाई सजाय सुनाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)