को हुन् एमालेलाई ‘क्लिन स्विप’ हुनबाट बचाउने रुकमिणि ?
lokaantar.com
बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाट १८ जना उम्मेदवार निर्वाचित भए । यस्तै गठबन्धन तोड्दै एमाले पनि ‘क्लिन स्विप’ हुनबाट जोगियो । एमालेलाई क्लिन स्विप हुनबाट कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य उम्मेदवार रहेकी रुकमिणि कोइरालाले जोगाएकी हुन् ।
उनी सुनसरीको इटहरी उपमहानगरपालिका २ को स्थायी बासिन्दा हुन् । ६६ वर्षीया कोइरालाले अप्रत्यासति जित निकालेपछि एमाले उत्साहित देखिएको छ भने माओवादी केन्द्रले कांग्रेसबाट धोका भएको टिप्पणी गर्न थालिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)