नेविसंघद्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोध
baahrakhari.com · Tue Jul 06 17:30:00 GMT 2021
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ । मंगलबार रातिदेखि लागु हुनेगरी नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले कोरोना महामारी र बाढी पहिरोले थलिएबा बेला सरकारले जनतालाई दुःख दिन पेट्रोलियम पदार्थको मूल्य बढाएको बताए । उनले मूल्यवृद्धि फिर्ता लिन पनि माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)