नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित
gorkhapatraonline.com · Sat Jun 13 11:40:42 GMT 2026

चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीन करिब ५० जना सगरमाथा आरोही सम्मानित हुनुभएको छ ।
त्रिहत्तरौँ सगरमाथा दिवसका अवसरमा यहाँस्थित नेपाली राजदूतावासले शुक्रबार साँझ आयोजना गरेको ‘नेपाल–चीन सगरमाथा ९माउन्ट एभरेष्ट० एड्भेन्चर फेस्टिभल’मा आरोहीहरु सम्मानित हुनुभएको नेपाली दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)