मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलविद्युत् रोयल्टी बाँडफाँडका मुख्य सूचक तय, भौगोलिक अवस्थालाई ५० प्रतिशत भार

khabarhub.com · Sat Jun 13 11:40:58 GMT 2026

काठमाडौं – विद्युत् विकास विभागले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको आधार र ढाँचा स्पष्ट गर्दै मुख्य सूचकहरू तय गरेको छ। विभागले सरोकारवालाहरूलाई जानकारी दिँदै सोही अनुसार कार्यान्वयन गर्न आग्रह गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय