मोजाविना नै जुत्ता लगाउने बानी छ ? अनेकौं समस्या हुन सक्छ
lokaantar.com · Mon Jul 26 17:24:00 GMT 2021
फेशन भन्ने कुरा प्रायः बदलिरहेको हुन्छ । आजकल मोजाविना नै जुत्ता लगाउने फेशन चलेको छ । यसरी जुत्ता लगाउँदा आकर्षक त देखिएला तर यसले छालासम्बन्धी अनेकौं समस्या निम्त्याउँछ ।
वैज्ञानिकहरूका अनुसार, मोजाविना जुत्ता लगाउँदा फंगल इन्फेक्सन हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)