अध्यक्ष ओली चिकित्सकको निगरानीमा, पित्तथैलीमा पत्थरी र पिसाबमा सङ्क्रमण
newsofnepal.com · Tue Mar 31 17:05:55 GMT 2026
काठमाडौँ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्नाभएका अध्यक्ष ओली हाल चिकित्सकको निगरानीमा रहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)