मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ईश्वरले भने- अध्यक्षमा उठ्छु, ओलीको जवाफ- सकेसम्म मिलेर जाउँ

barnanmedia.com · Thu Nov 20 23:08:24 GMT 2025

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलले आफू अध्यक्षमा उठ्ने मनस्थिती बनाइसकेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)