कम्बोडियाबाट १२ नेपालीको उद्दार
baahrakhari.com · Tue Mar 31 17:22:31 GMT 2026

काठमाडौं । कम्बोडियामा गरैकानुनी काममा लगाइएका १२ नेपालीको उद्दार गरिएको छ । विभिन्न प्रलोभनमा परेर अवैध काममा संलग्न गराइएका १२ नेपालीलाई उद्दार गरिएको हो ।
थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियाको सरकारसँगको पहलमा उनीहरूलाई नेपाल फर्काएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)