बाढी प्रभावित यात्रुका लागि नेपाल एयरलाइन्सले टिकट निःशुल्क रिभ्यालिडेट गरिदिने
clickmandu.com · Thu Aug 27 07:32:55 GMT 2026

काठमाडौं। नेपाल वायुसेवा निगमले रसुवा बाढीका कारण प्रभावित भएका यात्रुहरूलाई लक्षित गर्दै हवाई टिकट निःशुल्क पुनः प्रमाणीकरण (रिभ्यालिडेट) गर्ने सुविधा उपलब्ध गराएको छ । निगमले बिहीबार एक सूचना जारी गर्दै बाढीका कारण यात्रामा अवरोध पुगेका यात्रुहरूका लागि यो सहुलियतको घोषणा गरेको हो ।
निगमका अनुसार सन् २०२६ अगस्ट २६ वा सोभन्दा अघि टिकट जारी गरेका र सन् २०२६ अगस्ट २६ देखि सेप्टेम्बर ५ सम्मको यात्रा तय गरेका यात्रुहरूले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)