प्राधिकरणले जोड्न थाल्यो उद्योगमा लाइन, बिहानसम्म सबैमा जोडिने
clickmandu.com · Tue Nov 12 16:53:15 UTC 2024

दिनेश खड्का
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा लाइन जोड्न थालेको छ । मंगलबार राती केही उद्योगमा लाइन जोडिएको नेपाल विद्युत प्राधिकरणका लोड डिस्प्याज सेन्टरका प्रमुख चन्दन घोषले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)