मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

चट्याङ लागेर एक जनाकाे मृत्यु

deshsanchar.com · Fri Jul 15 16:29:16 GMT 2022

दाङ- चट्याङ लागेर दाङमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १९ खानीगाउँका १५ वर्षीय बालक शंकर विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)