‘पूर्णबहादुरको सारंगी’ले दुई सातामा कमायो २७ करोड ३५ लाख
onlinekhabar.com · Thu Nov 14 16:52:12 GMT 2024

काठमाडौं । घरेलु बक्सअफिसमा ‘पूर्णबहादुरको सारंगी’को कमाइ ३० करोड नजिक पुगेको छ । फिल्मले आउँदो शनिबारसम्म उक्त आँकडा सजिलै पार गर्ने प्रक्षेपण गरिएको छ ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले प्रदर्शनको १४ दिन बुधबारसम्मको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । जसअनुसार फिल्मको दुई साताको कमाइ २७ करोड ३५ लाख रुपैयाँ ग्रस छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)