पशुपक्षीमाथि निर्दयी व्यवहार गरेको आरोपमा ४ जना पक्राउ
setopati.com · Tue Nov 12 16:52:39 UTC 2024

कपिलवस्तुमा पशुपक्षीमाथि निर्दयी व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो साढे २ बजे बुद्धभूमि नगरपालिका-२ पूर्वपश्चिम राजमार्गबाट उनीहरू पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)