प्रिती आले भन्दैछिन आलुजस्तो केटा चाहिदैन हाम्लाई
rajdhanidaily.com · Wed Sep 29 17:24:59 GMT 2021
काठमाडौं । गायक दुर्गेश थापाले केही महिना अघि आफ्नो स्वरमा नयाँ गीत ‘आलुजस्तो गायक’ बजारमा ल्याएका थिए । उनलाई धेरैले आलुजस्तो गायक भनेपछि यही शीर्षकमा उनले गीत ल्याएका थिए । यस्तै, आरोप खेपेकी गायिका प्रीति आलेले पनि यतिबेला आलुजस्तो केटी गीत बजारमा ल्याएकी छन् । विद्रोही गायिकाको परिचय बनाएकी उनले गीतमा पनि विद्रोह नै पोखेकी छन् ।
गायिका प्रीतिले गत महिना तिजमा रक शैलीको तीज गीत ल्याउँदा निकै विरोध सहनुप-यो । उनको गीतलाई पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले बन्देजको घोषणा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)