बेरुजुलाई ‘फाष्ट ट्र्याक’ बाट न्यूनीकरण गर्न आवश्यक
clickmandu.com · Sat Jun 13 11:46:05 GMT 2026

काठमाडौं । सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड २२ लाख बेरुजुलाई ‘फाष्ट ट्र्याक’ बाट न्यूनीकरण गर्नेतर्फ गृहकार्य थालेको जनाएको छ ।
ठूलो रकम फर्छयौंट नहुँदा सरकारी निकायको कार्यक्षमतामा प्रश्न उब्जिएकाले पनि नीतिगत सहजीकरण गर्न लागेको समितिको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ