घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक
nepalbahas.com · Tue Mar 31 17:44:32 GMT 2026

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक
१७ चैत, काठमाडौं । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत सेवाग्राहीसँग रु २० हजार घुस लिँदालिँदै पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)