आईपीएल डेब्यूमै कोनोलीको अर्धशतक, गुजरातमाथि पन्जाबको जित
onlinekhabar.com · Tue Mar 31 17:59:20 GMT 2026
१७ चैत, काठमाडौं । कूपर कोनोलीले डेब्यू खेलमै अर्धशतक प्रहार गरेपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा विजयी सुरुवात गरेको छ ।
मंगलबार मुल्लानपुरमा भएको खेलमा गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गर्दै पन्जाबले २ अंक जोडेको हो । गुजरातले दिएको १६३ रनको लक्ष्य पन्जाबले ५ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)