एकीकृत समाजवादीका नेता एमालेमा प्रवेश
gorkhapatraonline.com · Tue Nov 12 17:39:06 UTC 2024

बिशाल सुनार
दुल्लु, कात्तिक २७ गते । नेकपा (एकीकृत समाजबादी) का केन्द्रीय सदस्य तथा आसन्न हुने महावु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जंगबहादुर शाही नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)