मोरङ १ मा एमालेबाट घनश्याम कि शिवमाया?
nepalsamaya.com · Sun Sep 04 16:46:14 GMT 2022
विराटनगर-
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेका ६ वटै क्षेत्रीय कमिटीहरुले आइतबार उम्मेदवार सिफारिस गरेका छन्। ६ वटा निर्वाचन क्षेत्रमध्ये २, ३ र ४ मा एकल उम्मेदवार सिफारिस भएका छन्। क्षेत्र नम्बर १, ५ र ६ मा एकल उम्मेदवार सिफारिस हुन सकेन। क्षेत्र नम्बर १ बाहेकका ५ वटा क्षेत्रमा एकल सिफारिस हुने एमालेले बताएको थियो। क्षेत्रीय कमिटीहरुले तीनवटा क्षेत्रमा एकल सिफारिस गरेन। एकल सिफारिस नभएका ५ र ६ मा एमालेमा खासै समस्या नभएको र दुवै क्षेत्रका उम्मेदवार व्यवस्थापन हुने दाबी एमाले नेताहरुको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)