मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘कर्णाली जस्तो भूगोलका लागि हुलाक महत्त्वपूर्ण छ’

ratopati.com · Tue Mar 31 18:41:55 GMT 2026

कर्णाली । कर्णाली जस्तो विकट भूगोलको लागि हुलाक सेवाको उपादेयता महत्त्वपूर्ण रहेको सरोकार भएकाहरूले बताएका छन् । हुलाक सेवा विभाग, हुलाक प्रशिक्षण केन्द्र काठमाडौँद्वारा मंगलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित नायब सुब्बा/खरिदार अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा सरोकार भएकाहरूले हुलाक सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा कर्णाली प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विपिन आचार्यले हुलाक सेवालाई परिष्कृत एवं प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)