फिफा अध्यक्षले भने- इरानले तालिकाअनुसार अमेरिकामै विश्वकप खेल्छ
onlinekhabar.com · Tue Mar 31 18:35:09 GMT 2026
१८ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले इरान विश्वकपमा सहभागी हुने र उसका खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार अमेरिकामै हुने बताएका छन् ।
अमेरिका–इजरायल र इरानबीच जारी तनावका कारण इरानको सहभागिताबारे अनिश्चितता देखिएको थियो । यसअघि इरान फुटबल महासंघले आफ्ना खेलहरू अमेरिकाबाट सारेर मेक्सिकोमा गराउन फिफासँग छलफल गरिरहेको जनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)