पासपोर्टको संकट टर्यो : तीन महिनापछि थप पासपोर्ट आउँदै
nayapatrikadaily.com · Fri Aug 04 00:30:00 GMT 2023
फ्रान्सेली कम्पनी आइडिमियालाई दुई वर्षभित्र २८ लाख पासपोर्ट छपाइको जिम्मा
सरकारको भेरिएसनमार्फत २८ लाख थान पासपोर्ट खरिद गर्ने निर्णय कार्यान्वयनमा गएपछि पासपोर्टको आसन्न संकट टरेको छ । मौज्दात रहेको पासपोर्टले दुई महिना धान्ने र त्यसबीचमा नयाँ पासपोर्ट प्राप्त हुने राहदानी विभागले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)